कतार नेपाली हरुको लागि मुख्य रोजगारी गन्तब्य देश रहदै आएको छ ! हालै कतारमा ४ लाख भन्दा बढी नेपाली हरु कतारमा विभिन्न पदमा काम गर्दै आएका छ ! जम्न भुमि पछी कर्म भुमिलाइ धेरै माया गर्नु पर्छ भन्छन त्यसैले हामी नेपाली हरु हाम्रो कर्मभुमि देशको कानुन र नियमलाई संधै सम्मान गर्नु पर्छ अलखोरमा कार्यरत एक नेपाली भन्छन !

हामी सबैलाई थाहा भएकै कुरा हो कतार विश्वकै धनि देश हरु मध्यको एउटा देश हो जुन क्षेत्रफलको तुलनामा अत्यन्तै सानो छ ! तर तपाईलाइ यी कुरा हरु थाहा नहुन सक्छ जुन कतारमा बस्ने नेपाली हरुले जान्न जरुरि छ !
कतार ३०० बर्ष देखि थानी राज संस्थाले संचालन गर्दै आइरहेको देश हो ! यस अवधिमा कुनैपनि राजाले राज गरेका छैनन !
शेख जाशमिन बिन मोहम्मद अल थानी, “विशेष गरि कतार देशका निर्माता भनि चिनिने राजा अत्यन्तै बहादुरी तरिकाले विभिन्न युद्ध लडेर कतारलाइ बचाउनु भएको थियो !

नि र विकशित देश थिएन, कतार कुनै बेला अत्यन्तै गरिब देश थियो ! आफ्नो नागरिकलाइ समुन्द्रमा माछा मार्न लगाइन्थ्यो भने कतारको आफ्नै उत्पादन केहिपनि थिएन !
कतारमा पेट्रोलियम पदार्थ रहेको तथ्य सन् १९३९ मा मात्र पत्ता लागेको थियो !

श हो जसले सन् २००५ मा एसियन कपको आयोजना गरेको थियो !
कतार देशको नाम दुइ हजार बर्ष पहिलेनै राखिएको भन्ने विस्वास गरिन्छ ! कतार दोश्रो सताव्दीमा Catara नामक सामुन्द्रिक क्षेत्रको नाम बाट राखिएको विश्वस गरिन्छ !

देश हरु मध्यको एउटा देश हो !
कतार नेपाली हरुकोलागी रोजगारीको लागि मुख्य गन्तब्य देश हो !
कस्तो लग्यो तपाइलाई कतारको बारेमा अचम्मको तथ्य ? फेसबुकमा सबैलाई सेयर गर्न नभुल्नु होला !