सामाजिक संजालमा एक नौं बर्षीय बालकले रुँदै मेरो प्रेमिका खोजिदिनु म बिहे गर्छु भन्दै गरेको भिडियो भाईरल बनेको छ
प्रेम जालमा फसेको तीन-चार महिना भएको तर उनी आजकाल बेपत्ता भएको र खोजिगरी ल्याएदिए बिहे गर्छु भन्दै रुँदै गरेको उक्त भिडियो सामाजिक संजालमा भाईरल बनेको छ,
उक्त भिडियो हेर्नुहोस्