
चाहे कोही बुद्धिजीवी युवक होउन् या सडक छाप, केटीहरुको मामलामा भने प्राय सबै एकै खालका हुन्छन् । केटाहरु कुनै पनि केटी (युवती)लाई मनपराउनु भन्दा पहिले केही चिज देख्ने गर्छन् । जसमध्ये खास गरेर यी चिजहरु पर्छन्ः
१) हेयर स्टाइल

कलकलाउँदो तथा सुनौलो कपाल भएका केटीहरुमा सबै केटाको नजर पर्छ । केटीको हेयर स्टाइल केटाहरुलाई आकर्षक गर्ने प्रमुख चिज हो । कुनै पनि युवतीको हेयर स्टाइलले यो जनाउँछ कि उनी आफूलाई कति दुरुस्त राख्छिन् ।
२) मतवाली चाल

कुनै पनि युवतीको फिगरसँगै उसको हिँड्ने स्टाइलले पनि पुरुषहरुलाई लोभ्याउँछ । केटीहरुको बढी ल्यांग्वेज देखेर केटाहरु सकेन्डमै मन दिने गर्छन ।
३) गुलावी ओठ

केटीहरुको गुलावी ओठले सबैभन्दा बढी केटाहरुको मन लोभ्याउँछ । धेरै केटाहरु केटीको ओठकै कारण उनीहरुप्रति फिदा हुन्छन् ।
४) ज्यानमारा मुस्कान

केटीहरुको मुस्कानको पंशंसा गर्नुपरे प्राय सबैले ‘ज्यानमारा मुस्कान’ भन्ने गर्छन् । कुनै केटीहरुको मुस्कान यति राम्रो हुन्छ की त्यसले केटाहरुको घड्कन बढाइदिन्छ । केटाहरु केटीको मुस्कानमा पनि फिदा हुन्छन् ।
५) आकर्षक फुटवेयर

यो कुरामा विश्वास गर्न मुश्किल होला, तर केटाहरु प्राय केटीको फुटवेयरमा पनि ध्यान दिन्छन् । उच्चो हिल लगाएकी केटीहरुले केटाहरुलाई बढी आकर्षक लाग्छन् ।
६) निलो आँखा

एक भनाइ प्रचलित छ, ‘कुनै पनि केटीका सुन्दर आँखाले केटाहरुको मुटुमै प्रहार गर्छ ।’ यो सत्य पनि हो । आकर्षक आँखा भएकी केटीप्रति धेरैजसो केटाहरु फिदा हुन्छन् ।
७) एटीट्यूड

एटीट्यूडलाई सामान्यतया सकरात्मक रुपमा लिइँदैन । तर केटीहरुको एटीट्यूड भने केटाहरुलाई खुब आकर्षक लाग्छ ।
८) स्तन

केटाहरु चाहे यो कुरालाई सधैं इन्कार गरुन्, तर उनीहरु ठूलो स्तन भएकी केटीहरुप्रति फिदा हुन्छन् । कुनै पनि केटीसँग क्लोज हुनु अगाडि केटाहरु यस कुराप्रति ध्यान दिने गर्छन् ।