
फिल्म दंगलकी अभिनेत्री फातिमा सान शेख एक पटक फेरि आमिर खानको फिल्म ठग्स अफ हिन्दुस्तानमा देखिने भएकी छिन् ।

दंगलमा आफ्नो स्पोर्टी लुकले सवैलाई आकर्षित गरेकी फातिमाले केही तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छिन् जुन अहिले सर्वाधिक चर्चामा छ ।

नयाँ फोटोशूटमा कालो स्विमङ कस्ट्युममा देखापरेकी उनको तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल भएका छन् ।


