प्रवासी श्रमिकहरुको अधिकार सुनिस्चित जुटाउने अभियानलाई निरन्तर रुपमा अगाडी बढाउंदै कतार सरकार प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले कतारमा सम्पूर्ण रोजगारदाता कम्पनि हरुलाई शक्रबारको दिन विदा दिन भनेको छ ! यस अघि केहि कम्पनि हरुले कतारमा आफ्नो कामदारलाइ शुक्रबारको दिनमा पनि काम लगाउदै आएका थिए !
कतार श्रीमिक नियम लेख न ७५ लाइ उल्लेख गर्दा मन्त्रालयले आफ्नो ट्वीटरमा पोस्ट गरेको छ ” प्रत्यक कामदारले हप्तामा एक दिन रेस्ट पाउनु पर्छ उक्त दिन काम नगरे पनि कम्पनीले पेय गर्नु पर्ने हुन्छ” मन्त्रालयले उल्लेख गरेको छ !
शुक्रबार सबै कामदार हरुको लागि रेस्ट डे हुने छ यदि कामदार शुक्रबारको दिन शिफ्टमा रहेर काम गरेको छैनन भने !
कतार श्रम कानुन लेख न ७८ अनुसार अपर्वासी कामदार हरुले विभिन्न चाड पर्व गरेर कुल १० दिन वैतनिक विदा पाउछन जस्मा ३ दिन ईड अल फिटर, ३ दिन ईड अल अधा र १ दिन राष्ट्रीय दिवस पनि सामेल छन् ! बाकीं ३ दिन कम्पनीले दिनु पर्ने हुन्छ !