अरब मा घरेलु काम मा जानु अगाडी यो समाचार पढ्ने र अरुलाई पनि सुनाउनु होला :
====================================================

(कुवेत),कुवेतिको घरमा कामगर्ने बिष्णु पादुका-८, सुनसरी कि ४० बर्षिय गंगाश्वरी राइ घर मालिकद्वारा मरसन्न हुनेगरी पिटीईएकी छिन भने उनको शरीरभरी कुटेका निल डाम र ब्लेडले काटिएको घाउहरु रहेका छन।
पीडित गंगा स्वरी राइले कोसेली न्युजलाई बताए अनुसार गत नोभेम्बर १६ तारिक राती घर मालिक्नीले लौरै-लौराले शिर देखि पाउ सम्मकुटेर दारी फल्ने मिसिनले जथाभावी चिरे प...