महानगरपालिकामा माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको एमाले उम्मदेवार देवी ज्ञवालीले आरोप लगाएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले मतान्तर घट्दै गएका बेला एमालेका कार्यकर्ताले षडयन्त्र गरेको आरोप लगाएकी छिन् । ‘
बदर मतको संख्यामा विवाद भयो र झडपजस्तै स्थिति आयो, त्यसपछि मतपत्र च्यात्ने काम भयो,’ माओवादी उम्मदेवार रेणुले अनलाइनखबरसँग भनिन्-‘मैले जित्ने अवस्था आउन थालेपछि एमालेका साथीहरु आत्तिनुभएको थियो, के गरौं कसो गरौं भनेर बाहना खोजिरहनुभएको थियो ।’
मतगणनास्थलबाट माओवादी कार्यकर्तामात्रै नभई एमालेका कार्यकर्ताहरु पनि पक्राउ परेको रेणुले बताइन् । आफूले चुनाव जित्न लागेपछि एमालेबाटै षडयन्त्र गरिएको र त्यसको दोष माओवादीलाई लगाइएको रेणुले आरोप लगाइन् ।
निर्वाचनको प्रक्रियामा आइसकेपछि हार वा जित जे भए पनि आफूले स्वीकार्ने बताउँदै उनले मतपत्र च्यात्ने माओवादीको कुनै योजना वा कारण नरहेको दाबी गरिन् ।
After losing a certain metropolis, the Maoists have accused the ballot rent UML rank and Devi Kamal Dahal, the Maoist candidate Renu decreasing heresy had gone to the UML cadres have been accused of conspiring to her. '
The dispute came to the number of votes annulled and jhadapajastai position, then tear the ballot was, "said the Maoist party rank and Renu analainakhabarasamga-maile win situation started to friends UML was relaxed, let's let's try that was looking for an excuse."
M karyakartamatrai not counting UML cadres also said Renu was arrested. He won the election by engaging in a plot to another UML and the Maoists accuse accused Renu marked.
In any case, someone lost or won the election process he said, adding that he will accept any plan or because of the Maoists claim that the ballot tear her.