
शरिया कानून संसारकै सबैभन्दा कडा कानूनमा मानिन्छ । पूर्णतः इस्लामिक देशहरुमा शरिया कानून रहेको छ । यस्तै शरिया कानून रहेको साउदी अरेवियामा अन्य देशमा सामान्य मानिने अपराधमा पनि मृत्यु दण्डको सजाय दिइन्छ ।थाहा पाइ राख्नुस् साउदी अरेवियामा गर्नै नहुने १६ काम जुन भुल बस भएपनि मृत्युदण्डको सजाय हुन्छ ।शरिया कानून संसारकै सबैभन्दा कडा कानूनमा मानिन्छ । पूर्णतः इस्लामिक देशहरुमा शरिया कानून रहेको छ । यस्तै शरिया कानून रहेको साउदी अरेवियामा अन्य देशमा सामान्य मानिने अपराधमा पनि मृत्यु दण्डको सजाय दिइन्छ । थाहा पाइ राख्नुस् साउदी अरेवियामा गर्नै नहुने १६ काम जुन भुल बस भएपनि मृत्युदण्डको सजाय हुन्छ ।
– कुनै ब्यक्तिको हत्या गरेमा ।अनैच्छिक हत्या अर्थात अन्जानमा अरुको निधनको कारण बनेमा । आतंकबादी गतिविधी गर्नु ।बलात्कार वा यौन शोषण गरेमा ।वेश्यावृत्ति गरेमा देशलाई क्षति हुने गरी वा सरकारी सेवामा रहेका ब्यक्तिको हत्या गरेमा । पुरुष समलिङ्गीसँग शारीरिक सम्बन्ध राखेमा ।कसैको सम्पतिको आगो लगाएमा ।डकैती गरेमा वा लुटपाट गरेमा ।कसैको घर फोरेमा वा चोरी गरेमा।
प्रतिबन्धित नशाली पदार्थको आपुर्ति गरेमा । प्रतिबन्धित नशाली पदार्थ आफूसँग राखेमा धर्मको आलोचना गरेमा वा धर्म विरुद्ध कुनै प्रचार वा दुर्भावना पैदा गरेमा ।जासुसी गरेमा, खासगरी सरकार वा सेनाको सूचनाबारे जासुसी गरेमा । नशालु औषधी सेवन गरेमा ।
– जादु टुना गरेमा यी उल्लेखित काम साउदी अरेवियामा भुलेर पनि गर्नु हुँदैन । यी काम गरेको प्रमाणित भएमा मृत्यु दण्ड निश्चित हुन्छ ।
source http://dainiksanjal.com