पोर्नस्टार सन्नी लियोनका यी हट तस्विरमा के लुकेको छ ? तस्विरका कारण फेरी एक पटक एकैसाथ चर्चा र विबादमा तानिएकी छिन्एजेन्सी । पूर्व पोर्न स्टार तथा बलिउड चर्चित नायिका आफ्ना तस्विरका कारण फेरी एक पटक एकैसाथ चर्चा र विबादमा तानिएकी छिन् ।



एक चलचित्रको छायांकनका क्रममा खिचिएका उनका तस्विरमा उनको हिप खुलस्त देखिन्छ ।