एमालेको नाराजस्तै नतिजाः दैलेखमा कांग्रेस हाफ, माओवादी पत्तासाफ !
दैलेख, जेठ ४ । ११ स्थानीय तहमध्ये दैलेखमा नेकपा एमालेले सात स्थानमा विजय हासिल गरी अग्र स्थान कायम गरेको छ । एमालेले सात प्रमुख र उपप्रमुख हात पारेको छ भने नेपाली काँग्रेसले चार प्रमुख र उपप्रमुख विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले कुनैपनि स्थानीय तहका प्रमुख वा उपप्रमुख पदमा जित्न सकेन ।
दैलेखमा चार नगरपालिका र सात गाउँपालिका छन् ।
हेर्नुहोस्, दैलेखमा कसले कति मतले कहाँ जिते ?
नारायण नगरपालिका
मेयरः नेकपा एमाले, रत्नबहादुर खड्का, प्राप्त मत ४७२५ विजयी
मेयरः नेपाली काँग्रेस, मणिराम रेग्मी, प्राप्त मत ४४५१
उप–मेयरः नेकपा एमाले, सावित्री मल्ल, प्राप्त मत ४८६६ विजयी
उप–मेयरः नेपाली काँग्रेस, वासना थापा, प्राप्त मत ४२७९
दुल्लु नगरपालिका
मेयरः नेपाली काँग्रेस, घनश्याम भण्डारी, प्राप्त मत ६४४९ विजयी
मेयरः नेकपा एमाले, बरुनाथ योगी, प्राप्त मत ६२८०
उप–मेयरः नेकपा एमाले, विष्णा थापा, प्राप्त मत ६४७८ विजयी
उप–मेयरः नेपाली काँग्रेस, कृष्णाकुमारी शाही, प्राप्त मत ६१०९
आठबिस नगरपालिका
मेयरः नेकपा एमाले, खड्गराज उपाध्याय, प्राप्त मत ३९२७ विजयी
मेयरः नेपाली काँग्रेस, प्रेम प्रकाश शाही, प्राप्त मत ३७८०
उप–मेयरः नेपाली काँग्रेस, दिपा बोहोरा, प्राप्त मत ४१८७ विजयी
उप–मेयरः नेकपा एमाले, गौमता वि क, प्राप्त मत ३९९०
चामुण्डा विन्द्रासैनी नगरपालिका
मेयरः नेकपा एमाले, सुर्यबहादुर शाही, प्राप्त मत २७१३ विजयी
मेयरः नेपाली काँग्रेस, गणेशबहादुर शाही, प्राप्त मत २४८०
उप–मेयरः नेकपा एमाले, तारा शाही, प्राप्त मत २४५४ विजयी
उप–मेयरः नेपाली काँग्रेस, ईन्द्रा शाही, प्राप्त मत २०६७
नौमूले गाउँपालिका
अध्यक्षः नेपाली काँग्रेस, भद्रे बुढामगर, प्राप्त मत ३१५२ विजयी
अध्यक्षः नेकपा एमाले, लिलबहादुर राम्जाली, प्राप्त मत २६४४
उपाध्यक्षः नेपाली काँग्रेस, अमृता सिंह, प्राप्त मत ३२८० विजयी
उपाध्यक्षः नेकपा एमाले, झरना चन्द, प्राप्त मत २७३४
भगवतीमाइ गाउँपालिका
अध्यक्षः नेकपा एमाले, दानबहादुर थापा, प्राप्त मत २३२९, विजयी
अध्यक्षः नेपाली काँग्रेस, दशरथ खड्का, प्राप्त मत १७८९
उपाध्यक्षः नेकपा एमाले, चन्द्रा रेग्मी, प्राप्त मत २४२१ विजयी
उपाध्यक्षः नेपाली काँग्रेस, मीना खड्का, प्राप्त मत १८२९
डुङ्गेश्वर गाउँपालिका
अध्यक्षः नेपाली काँग्रेस, नगेन्द्र मल्ल, प्राप्त मत २८८७ विजयी
अध्यक्षः नेकपा एमाले, मानबहादुर विष्ट, प्राप्त मत २४६९
उपाध्यक्षः नेपाली काँग्रेस, सीता ज्ञवाली, प्राप्त मत २६२८ विजयी
उपाध्यक्षः नेकपा एमाले, कलावती न्यौपाने, प्राप्त मत २६१८
गुराँस गाउँपालिका
अध्यक्षः नेपाली काँग्रेस, खेमराज वली, प्राप्त मत ४१६४ विजयी
अध्यक्षः नेकपा एमाले, प्रेमबहादुर खड्का, प्राप्त मत ३४३२
उपाध्यक्षः नेपाली काँग्रेस, दिपाकुमारी वि।सी, प्राप्त मत ४०३७ विजयी
उपाध्यक्षः नेकपा एमाले, प्रभादेवी गुरुङ, प्राप्त मत ३५१४
भैरवी गाउँपालिका
अध्यक्षः नेकपा एमाले, प्रेमबहादुर बुढा, प्राप्त मत ३५८४ विजयी
अध्यक्षः नेपाली काँग्रेस, जर्नादन ज्ञवाली, प्राप्त मत ३०७७
उपाध्यक्षः नेकपा एमाले, पदमकुमारी विष्ट, प्राप्त मत ३४७८ विजयी
उपाध्यक्षः नेपाली काँग्रेस, बसन्ता थापा, प्राप्त मत २९८२
महाबु गाउँपालिका
अध्यक्षः नेकपा एमाले, जंगबहादुर शाही, प्राप्त मत ३५२२ विजयी
अध्यक्षः नेपाली काँग्रेस, कर्णबहादुर शाही, प्राप्त मत २९००
उपाध्यक्षः नेकपा एमाले, प्रेमकुमारी वुढा, प्राप्त मत ३५०८ विजयी
उपाध्यक्षः नेपाली काँग्रेस, मञ्जुकुमारी पाण्डे, प्राप्त मत २८८७
ठाँटीकाँध गाउँपालिका
अध्यक्षः नेकपा एमाले, धिरबहादुर शाही, प्राप्त मत १९२४ विजयी
अध्यक्षः नेपाली काँग्रेस, रक्षबहादुर शाही, प्राप्त मत १५६२
उपाध्यक्षः नेकपा एमाले, सुस्मिता सिंह, प्राप्त मत १९७८ विजयी
उपाध्यक्षः नेपाली काँग्रेस, भद्राकुमारी शाही