चुनावी अभियानमा हिडेका स्वास्थ्यमन्त्रीलाई स्थानीयले घेरे पछि (भिडियो सहित)
काठमाडौं, ३० बैशाख । स्थानीय निर्वाचनको मतदानको २४ घण्टा पनि बाँकी नरहँदा मौन आवधिको समेत उल्लंघन गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापा काठमाडौंका विभिन्न ठाउँमा चुनावी अभियानमा हिडिरहेका छन् ।
यसैक्रममा स्वास्थ्यमन्त्री थापा विहान ९ः३५ बजे मौन अवधिलाई उल्लंघन गर्दै र आचारसंहिता लत्याउँदै चुनावी अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको कपनको जोरधारामा पुग्दा स्थानीयले आचारसंहिता सम्बन्धि प्रश्न उठाएका थिए । यसक्रममा थापासँग स्थानीयको वादविवादसमेत भएको थियो ।
सो सम्बन्धि सम्पूर्ण विवरण भिडियोमा :