केपी ओली ले चुच्चे रेल र पानीजहाजका कुरा गर्दा रत्नपार्कमा झन्डा बोकी चुच्चे रेलको कार्टुन बनाई बिरोध गर्ने हरुको घोषणापत्रमा चुच्चे रेल को तस्बिर देखाएर जनता संग भोट माग्न जादै छन् ! त्यो बेला यसरि केपी ओलीको व्यंग्यात्मक गर्नेहरु अहिले कता भूमिगत भए होलान ? भिडियोमा हेर्नुहोस अरुले बिकाश गर्छु भन्दा यसरि खिल्ली उडाइन्छ