अधिकांश महिलाले हस्त मैथुन गर्ने,सबैभन्दा बढी हस्तमैथुन बाथरुममा गर्छन् एक अध्यन यस्तो भन्छ
काठमाडौँ । सहज मनोरञ्जन लिनका लागी अधिकांश महिलाले हस्त मैथुन गर्ने गर्छन् । जोखिम बिना नै यौन आनन्द लिने एक माध्यम पुरुषको जस्तै महिलाको हस्तमैथु नै हो । तर पुरुषको तुलनामा महीलाले कम हस्त मैथुन गर्ने गरेता पनि अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् ।
अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५ देखि २९ वर्षसम्मका महिलामा ७।९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । यौन रोग विशेषज्ञहरुका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । हस्मैथुनले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ । त्यस्तै हस्तमैथुनका कैयौँ फाइदा मध्ये पहिलो कुरा यसले खुशी दिन्छ ।