ब्रेकिङ्ग खबर : फेरी दोलखामा झडप, सुरक्षाकर्मीको गोलीबाट एकको मृत्यु,स्थति तनावग्रस्त
काठमाडौं । म्ातदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउापालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको हो ।