महानगरपालिकामा एमालेले माओवादी केन्द्रसँगको अग्रता बढाएको छ। जारी पछिल्ललो मत परिणाम अनुसार नेकपा एमालेका देवी प्रसाद ज्ञवालीले १०३ मत पाएका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ६८ मत पाएकी छन्। यस्तै उपमेयरमा एमालेकै दिब्य शर्माले ८६ मत पाउँदा नेपाली कांग्रेसकी पार्वती शाहले ७८ मत पाएकी छन्।
ललितपुर महानगरपालिका
नेकपा भरतपुरएमाले १८४२
काँग्रेस १७४५
माओवादी ७३३
भरतपुर महानगरपालिका
मेयर
एमाले देवी ज्ञवाली १०३
माओवादी रेणु दाहाल ६८
उपमेयर
एमाले दिव्य शर्मा ८६
कांग्रेस पार्वती शाह ७८