काठमान्डौ,जेठ-८ गते- वि.स. २०५२ सालमा काठमान्डौमा जन्मिएकी रन्जु स्नातक तहको पढाई गर्दै छिन् ! तिन वर्ष अघि विवेकशील संग जोडिएकी रन्जु डा.गोविन्द केसी संगको आन्दोलनमा सक्रिय थिइन् |
राजिनिती गर्नको लागी केस फुलाउनु पर्छ भन्ने मान्यता र परम्परालाई भत्क्याउदै २१ बर्षे दर्शना धेरैको लागी आदर्शको पात्र बनिन् र राजनीतिमा धेरैको लागे चुनौती पनि बनिन् ! धेरैले अनुमान गरेका थिए विवेकशील नेपाली दलबाट काठमान्डौ महानगरपालीकामा उमेद्द्वारी दिएकी रंजुको ५०० मत पनि काट्दैन तर सोच्दै नसोचेको मत प्राप्त गरीन करिव ७७ हजार ६ सय ३२ मत गणना हुदा रन्जु दर्शनाले १० हजार १ सय ४४ भोट हासिल गरिन्