आचारसंहिता उल्लंघन गर्दै चुनावी अभियानमा हिडेका स्वास्थ्यमन्त्री गगन थापा लाई स्थानीयले घेरे पछि (भिडियो सहित)
काठमडौं । स्थानीय निर्वाचनको मतदानको २४ घण्टा पनि बाँकी नरहँदा मौन आवधिको समेत उलंघन गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापा काठमाडौंका विभिन्न ठाउँमा चुनावी अभियानमा हिडिरहनु भएको छ । स्वास्थ्यमन्त्री थापा विहान ९ः३५ बजे मौन आवधिलाई उलंघन गर्दै र आचारसंहिता लत्याउँदै चुनावी अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको कपनको जोरधारामा पुग्दा स्थानीयले आचारसंहिता सम्बन्धि प्रश्न उठाएका थिए । सो सम्बन्धि सम्पूर्ण विवरण भिडियोमा