रास्ट्रपति बिध्यादेवी भण्डारी र पुर्व राजा ग्यानेद्र शाह माथि लग्यो यस्तो गम्भीर आरोप
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको गरेको नेकपा माओवादी केन्द्रका नेताहरु पनि राष्ट्रपति बिद्यादेवी भण्डारी विरुद्ध महाअभियोग लगाउने पक्षमा देखिएका छन । सो पार्टीका केन्द्रीय कार्यालय सदस्य गोपाल किराँतीले सार्वजनिक रुपमा नै राष्ट्रपति भण्डारी विरुद्ध महाअभियोग लगाउनु पर्ने प्रस्ताव सार्वजनिक गरेका छन् ।
किराँतीले सामाजिक सञ्जालमा लेखेका छन् ‘ज्ञानेन्द्र शाहसँग अनुचित साँठगाँठ गरेर राजतन्त्र फर्काउने षडयन्त्रमा लागिरहेको बिरुद्ध राष्ट्रपति बिद्यादेवी भण्डारीलाई महाअभियोग लगानै पर्ने भयो । होइन भने एमालेले के गर्न खोजेको ?’