कांग्रेसका उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि काँग्रेसमा तनाव
अछाम, ६ जेठ । अछाम जिल्लामा नेपाली कांग्रेसका एकजना उम्मेदवार पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं। ९ बुढाकोटमा खुल्ला सदस्यका प्रस्तावित उमेद्वावार नवराज साउद एमालेमा प्रवेश गरेका हुन् ।
शुक्रबार एमाले साफेबगर नगरपालिका वाडा नं। ९ बुढाकोटको चुनावी सभामा साउँद एमालेमा प्रवेश गरेका थिए ।
एमालेमा प्रवेश गरेका साउदले कांग्रेसले आफूलाई मन नपरेकाले पार्टी छाडेको बताए ।