सप्तरी,असार २२ | सप्तरीको तिरहुत गाउँपालिका अन्तर्गत भेडियो टोलका वासिन्दा बुधबार दिउँसो हतारिँदै अग्लो ठाउँको खोजिमाा थिए । आजको कान्तिपुर दैनिकमा संचार छ।
गत शनिबारको बाढीले बस्ती नै डुबानमा परेको उक्त टोलका बासिन्दा बुधबार पुनः बाढी आएपछि ज्यान जोगाउन घरघर छोडेर निस्किएका हुन् ।
महुली खोलको बढीले शनिबार भेडियोका ५ स्थानमा कटान गरेपछि सिंगो नदी अहिले टोल र मयनाकरेडीको नहर छेउको बस्ती हुँदै बगिरहेको छ |सप्तरी,असार २२ | सप्तरीको तिरहुत गाउँपालिका अन्तर्गत भेडियो टोलका वासिन्दा बुधबार दिउँसो हतारिँदै अग्लो ठाउँको खोजिमाा थिए । आजको कान्तिपुर दैनिकमा संचार छ। गत शनिबारको बाढीले बस्ती नै डुबानमा परेको उक्त टोलका बासिन्दा बुधबार पुनः बाढी आएपछि ज्यान जोगाउन घरघर छोडेर निस्किएका हुन् । महुली खोलको बढीले शनिबार भेडियोका ५ स्थानमा कटान गरेपछि सिंगो नदी अहिले टोल र मयनाकरेडीको नहर छेउको बस्ती हुँदै बगिरहेको छ |