काठमाडौँ,असार २२ । छोडेन अझै भूकम्पले आज फेरी डरलाग्दो भुकम्पा आयो फिलिपिन्समा | ६ . ९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार फिलिपिन्सको दक्षिणपश्चिम ट्याक्लोबनलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि फिलिपिन्सका नागरिकहरु सडकमा नै आएका छन् ।
अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार ४१ किमी गहिराई रहेको भूकम्प गएको स्थान राजधानी मनिलाबाट ५८० किलोमिटर दक्षिण पश्चिमा रहेको छ । बिबिसीका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको छैनकाठमाडौँ,असार २२ । छोडेन अझै भूकम्पले आज फेरी डरलाग्दो भुकम्पा आयो फिलिपिन्समा | ६ . ९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार फिलिपिन्सको दक्षिणपश्चिम ट्याक्लोबनलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि फिलिपिन्सका नागरिकहरु सडकमा नै आएका छन् । अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार ४१ किमी गहिराई रहेको भूकम्प गएको स्थान राजधानी मनिलाबाट ५८० किलोमिटर दक्षिण पश्चिमा रहेको छ । बिबिसीका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन